
चैत्र १४, २०७५
बंगलादेशमा एक सुत्केरीले एक महिना पछि फेरि जुम्ल्याहलाई जन्म दिएकी छिन् । बंगलादेशको खुल्ना जिल्लाको ग्रामीण वस्तीकी २० वर्षीया अल्फा सुल्तानाले गत फेब्रुअरीमा पहिलो सन्तानलाई जन्म दिएको २६ दिन पछि जुम्ल्याहलाई जन्म दिएकी हुन् । दुईवटा पाठेघर रहेकी महिलाको दोश्रो पाठेघरमा रहेका दुई शिशुलाई शल्यक्रिया गरी निकालिएको चिकित्सकलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ती जुम्ल्याह शिशु स्वस्थ्य रहेको जनाइएको छ । पहिलो सन्तानलाई जन्म दिँदासम्म अल्ट्रा साउण्ड नगरेका कारण ती महिलालाई तीन सन्तान रहेको जानकारी नै नभएको चिकित्सकले बताएका छन् ।
बीबीसी
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु