
नारी कोसिस डटकम। माघे संक्रान्ति आउन अव केही दिन मात्र वाँकी छ । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ।
माघे सक्रान्तिमा घिऊ, चाकु, तरुल, तिलको लड्डुका साथै खिचडी पनि खाने प्रचलन छ । हाम्रो नेपाली समाजमा खिचडी विशेष गरी विरामी हुँदा खाने गरिन्छ । जसले गर्दा चाडपर्वमा पनि के खिचडी खानु भन्ने लाग्न सक्छ कतिलाई ।
घिउ, चाकु खानुको महत्व छुट्टै छ तर खिचडी खाँदा स्वास्थ्यमा यस्ता फाइदा पुग्छन् ।
१.शरिरलाई चाहिने पोषक तत्व भरपुर प्राप्ता गर्न सकिने ।
२. खिचडीमा मसलाको प्रयोग नगर्ने भएकोले यो सजिलै पच्छ । यदि तपाईंको पाचन तन्त्र कमजोर छ भने खिचडी तपाईंका लागि सबैभन्दा फाइदाजनक हुन्छ ।
३. खिचडीको नियमित सेवनले पित्त र कफको समस्या टाढा हुन्छ । खिचडीले शरिरलाई ऊर्जा दिने काम त गर्छ नै साथै यसले रोग प्रतिरक्षा तन्त्रलाई पनि बढाउने काम गर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु