
नारीकोसिस डटकम/चैत १७, काठमाडौं । नेपाल औषधि उत्पादक संघले आइतबार हावाहुरीले बारा र पर्सामा भएको क्षति प्रति दुःख प्रकट गरेको छ ।
संघले रेडक्रस र मेडिकल एसोसिएसनसँग सहकार्य गर्दै प्रभावित जिल्लाहरुमा औषधि उपलब्ध गराएको हो । वीररगञ्जमा भएको उद्योगबाट बिहानैबाट औषधि उपलब्ध गराइएको र अन्य भागका उद्योगबाट औषधि सङ्कलन भइरहेको जनाएको छ ।
सहयोग गरेको औषधि करिब ९ लाख मूल्य बराबरको रहेको संघका कमिटी सदस्य तथा मिडिया संयोजक विप्लव अधिकारीले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु