
नारीकोसिस डटकम/साउन १७, गोरखा । गोरखामा सडक खन्ने क्रममा पहाड भासिँदा एक्साभेटरसहित चालक पुरिएका छन् ।
सिरानचोक गाउँपालिका १ केराबारीमा सडक खन्ने क्रममा एक्साभेटर चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका १३ का २० वर्षीय रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ ।
एक्साभेटरसहित चालक पुरिएको स्थान सडक भन्दा करिव ४० मिटर तल भएकाले उद्धारमा कठिनाइ भइरहेको छ । प्रहरी र स्थानीयको पहलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु