
श्रद्धा राउत
भगवान मलाई फेरि बच्चा बनाइदेउ
अलिकति झुटा अलिकति सच्चा बनाइदेउ
अलिकति पक्का अलिकति कच्चा बनाइदेउ
भगवान मलाई फेरि बच्चा बनाइदेउ,
रमाइला ती आजादी अनि ति बिन्दास पारा
दुख पिडाका मतलव नै थिएन
लाग्थो जितेको छु संसार सारा,
सपना थियो परि,
चन्दा ममा अनि नौ डाँडा पारीको
त्यो चुलबुल त्यो छुनमुन मेरो तोते बोली
संसार थियो मेरो छुट्टै भाषाको
रमाइला रमाइला सपना
अहिले हेर्दा लाग्छ
इतिहास थियो आशै आशाको,
हो भगवान मलाई फेरि बच्चा बनाइदेउ
फेरि मेरो बचपना फर्काइदेउ
अहिले दुनियाँ नै स्वार्थी झै लाग्छ भगवान
मानिसलाई फेरि बच्चा झैँ निस्वार्थ बाच्न सिकाइदेउ,
हो भगवान मलाई फेरि बच्चा बनाइदेउ
अलिकति गाडा अलिकति फिक्का बनाइदेउ
अलिकती खट्टा अलिकति मिठ्ठा बनाइदेउ
अलिकति पक्का अलिकती सच्चा बनाइदेउ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु