
नारीकोसिस डटकम/वैशाख ४, काठमाडौं । सिन्धुलीका देवकुमार घिसिङ र पदमबहादुर श्रेष्ठ मंगलबार दिउँसो लाजिम्पाटस्थित सुवर्ण समशेर मार्गमा हिँडिरहेका थिए ।
उनीहरु दुबैले ठुल्ठुला झोला बोकेका थिए । गाउँले पारामा राजधानीको सडकमा निर्धक्क हिँडिरहेका ती भरियाका साथमा रहेछ ५० किलो गाँजा ।
शंका लागेर प्रहरीले बाटैमा उनीहरुलाई समात्यो र चेकजाँच गर्दा दुबैको झोलाबाट २५ – २५ किलो गरी कुल ५० केजी गाँजा बरामद भएको महानगरी प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरु दुबैलाई लागू औषधसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु