
नारीकोसिस डटकम/जेठ ८, सर्लाही । लालबन्दी नगरपालिका–३ भैरवपुरस्थित राम र पासवान समुदायको बस्तीमा डेढ महिनादेखि ठेउला रोगको संक्रमण देखिएको छ ।
४० घर रहेको सो बस्तीमा हालसम्म ५० जना भन्दा बढी व्यक्ति ठेउला रोगको संक्रमणबाट ग्रसित भएको लालबन्दी–३ का वडाअध्यक्ष रामनारायण सिंहले जानकारी दिए ।
विशेषगरी महिला र बालबालिकालाई ठेउलाको प्रकोप देखिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु