
नारीकोसिस डटकम/वैशाख ३, पाँचथर । समुद्र सतहदेखि ३ हजार ३ सय ४० मीटर उचाई मा रहेको पाँचथरको फालेलुङ गाँउपालिकाको चारराते भन्ने ठाँउमा तेश्रो चौरी महोत्सव सम्पन्न भएको छ।
चौरीलाई जोडेर पर्यटन विकास गर्ने प्रतिवद्धता सहित महोत्सव सकिएको हो। भारतसँग सिमाना नजिक भएको महोत्सवमा उलेख्य उपस्थीती थियो।
परम्परागत चौरी पालन व्यवसायलाई प्रवर्द्धन गर्दै पर्यटनसँग जोड्ने, जैविक विविधताको संरक्षण र प्रवर्द्धन, क्रस बोर्डर तथा इको टुरीजमको विकास गर्दै लैजाने योजनाका साथ महोत्सवको आयोजना भएको थियो ।
चौरी महोत्सव नेपालमा एक ठाँउ मात्र हुन्छ। महोत्सवका लागि ताप्लेजुङ–पाँचथरका विभिन्न ठाँउबाट चौरी ल्यायएको थियो। भारतको विभिन्न ठाँउबाट ठुलो संख्यामा पर्यटकहरु महोत्सवमा आएकमा थिए चौरीको प्रर्दशन, छुर्पि, ध्यू लगायका चौरीजन्य उत्पादन तथा गोठलाई झल्काउने स्टलहरु राखिएको थियो।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु