
निराश छु म आज धेरै,अधुरो रहर बोकेर आए
सकिन चुम्न शिखरमा,अपुरो गन्तव्य रोकेर आए,
प्रयास पनि गरेकै हो, तर हातमा लाग्यो सुन्य मात्र
बयश्क भए उमेरले , बबुरो मन्तव्य रोपेर आए,
विपना केवल झुठो लाग्छ, सत्यतथ्य गुमनाम हुँदा
सपना साचो निदरिमा, मधुरो प्रहर मोडेर आए,
निस्पाप मन कसकोपो छ, कलियुग धुमधाम सार्हा,
मस्तिष्क पनि सुस्ताउदो, ललुलो असर घोपेर आए,
ताज मलाइ चाहिदैन, जंगली म दाउपेची कहाँ
असल वस्ती गाउँ घर, फतुरो शहर छोडेर आए ।।
सुनिता वाइवा
काभ्रे ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु