
नारीकोसिस डटकम/ जेठ २६, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक सहयोगमा सोही नगरपालिकाका वडा नम्बर ९ अन्तरगतका वडासरसफाई तथा अनुगमन समितिले वातावरण तथा सरसफाई सम्बन्धित जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
समितिले “स्वच्छ सफा हरभरा बनाऔं कागेश्वरी मनोहरा” भन्ने नाराका साथ शनिवार गोठाटारमा एक प्रशिक्षणत्माक कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा वातावरण सम्बन्धी डा. सुमित्रा अमात्य र बागमति सरसफाई अभियानता उत्तम पुडासैनीले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सोही वडाका वडा अध्यक्ष कुन्दन खड्का, वडा संयोजक डोलनाथ पोखरेल ,कार्यपालिका सदस्य कला घिमिरे, नगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइराला
लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीय जनताको सहभागीता रहेको थियो ।
फेसबुक प्रतिक्रिया














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु