
नारीकोसिस डटकमल/असार १६, काठमाडौं । मन्त्रिपरिषद्को निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका कमाल सिंह प्रधानले दर्ज्यानी चिन्ह पाएका छन् ।
जंगी अड्डामा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्रधानलाई सेना मातहतको ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु