
नारीकोसिस डटकम/असार २१, नुवाकोट । तादी गाउँपालिका वडा नम्वर २ चिलाउनेगाउँ निवासी देवकृष्ण तामाङलाई उद्धार टोलिले शुक्रवार मृत अवस्थामा भेटेका थिए ।
विहिवार विषण वर्षाका कारण आएको बाढीले वगाएर तामाङ वेपत्ता भएका थिए ।
प्राप्ता जानकारी अनुसार तामाङलाई शुक्रवार साँझा तादी ४ बन फोगटोस्थित खोलाको विचमा ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको हो ।
विहिवार साँझादेखि इलाका प्रहरी कार्यलय खरानीटार, जील्ला शसस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि लगायत स्थानीय युवाहरुको टोली खोजी गरिरहेका थिए ।
तादी गाउँपालिका वडा नम्वर २ चिलाउनेगाउँ निवासी बिनोद तामाङ र देवकृष्ण तामाङलाई विहिवार खोला तर्ने क्रममा घट्टे खोलाको वाढीले बगाएका थिए । उनीहरु सँगै सातविसे वजार गएर घर फर्कदै थिए ।
विनोद तामाङ भने फेला परेको छैन । विनोदको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार:
विहिवारदेखि खोलाले बगाएर चिलाउनेका २ किशोर वेपत्ता, खोजीकार्य जारी
अपडेटः २४ घण्टा वित्यो, खोलाले बगाएका देव र विनोद फेला परेनन्, खोजीकार्य तिव्र बनाउँदै













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु