
नारीकोसिस डट कम/ मंसिर २८ काठमान्डौ, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ८, को केहि भाग बाट ठूलो मात्रामा घरेलु मदिरा बरामद गरिएको छ । काँडाघारी प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक धिरज राई र वानेश्वर प्रहरी वृतका डि .एस.पी गोबिन्द काफ्लेको सयुक्त प्रयासमा स्थानिय जनप्रतिनिधि कागेश्वरी मनोहरा न पा वडा न- ८, वडा अध्यक्ष श्रीकृष्ण प्र।चापागाईं, वडा न ९ का वडा अध्यक्ष कुन्दन खड्का , वडा सदस्य डोलनाथ पोखरेल रामहरी गोतामेको साथै अन्य सुरक्षा कर्मी तथा समाजसेवीहरुको उपस्थितिमा काँडाघारी प्रहरी प्रभाग परिसरमा वरामद गरएको घरेलु मदिरा लाई नष्ट गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु