
नारीकोसिस डटकम/साउन २२, वैतडी । बैतडीमा बेवारिसे झोलामा एक लाख रुपैयां नगदसहित साढे पाँचलाख रुपियाँको चेक भेटिएको छ।
जिल्लाको सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाको मुसे–नाचनथलीको जयपृथ्वी मार्गमामा पर्ने सडक छेउमा झोला भेटिएको हो । झोला जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले भेटाउनु भएको हो ।
झोलामा भेटिएको पाँच लाख ४० हजार रुपियाँको चेक कृषि विकास बैंक बझाङ शाखाको रहेको छ ।
झोलाभित्र भेटिएको नगद पैसा र चेकसँगै बझाङ् जिल्ला साबिको देउलीकोट गाविस वडा नं. ५ का वशन्त बोहराको नागरिकता रहेको मेयर खड्काले जानकारी दिनुभयो ।
झोलामा बझाङ जिल्लाको नागरिकता भेटिएकोले बाटोमा पर्ने बैतडी प्रहरीलाई नबुझाएको संयोजक सिंहले बताउनु भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु