
नारीकोसिस डटकम/साउन २६, वर्दिवास । महोत्तरीको वर्दिवास नगरपलिका वडा नं. ६ कृष्णपुरमा ७ दिने पुशुपालन तालिम संचालन भैरहेको छ ।
सो तालिम स्थानीय बिपन्न महिलाहरुलाई लक्षित गरी स्थास्थानिय पुर्वाधार बवभाग काठमाडौं र राष्ट्रिय ग्रामीण यातायात सुढृढिकरण कार्यक्रम अन्तरगत सो तालिम दिएको हो ।
साथै वर्दिवास रातुपुल (किसान नगर हुँदै रौजा जलेस्वर सडक खण्डमा पर्ने जमुनिया रातु पुलसम्म) को सडक उपभोक्ता समितीले सडकको दायाँबायाँ पर्ने जग्गा दाता तथा बिपन्न महिला किसान पशुपालन किसानलाई कुखुरा, वाख्रापालन सम्बन्धि तालिम दिएको सोही नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष फालगुण मगरले जानकारी दिनभयो।
तालिममा सहजीकरण पशु बिकास अधिकृत बिमलकान्त यादवले गरीरहनु भएको छ ।
गत २१ गते देखि सुरु भएको तलिम, २७ गते सोमवास सम्म चल्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु