
नारीकोसिस डटकम असोज ९, काठमाडौं । नायिका विनिता बराल आमा बन्ने भएकी छन् । करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी विनिताले बिहिबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सेयर गरेकी हुन् ।
उनले दुईवटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘सरप्राइज सरप्राइज सानी बिनिता’ अन बोर्ड ’
बिनिताले तिलक पौडेलसँग मे २७ मा विवाह गरेकी थिइन् ।
फिल्म ‘चपली हाइट’ बाट रजतपटमा अभिनय यात्रा सुरु गरेकी विनिता फिल्ममा क्षेत्रमा भविष्य सुनिश्चत नहुँदा कृषि पेशामा लागिन् । सोही विषयको अध्ययन गर्न उनी अमेरिका उडेकी थिइन् ।
https://www.facebook.com/beenita.baral.75/posts/2414818022095627
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु