
एजेन्सी । पति र पत्नीको सम्बन्धमा केही विषय पनि लुक्दैन । एक व्यक्तिले विवाह गरेको १९ वर्षसम्म आफ्नी पत्नी सम्झिरहेको थिए । तर, उनी त पुरुष पो रहछन् ।
यो घटना बेल्जियमकोे हो । एक व्यक्ति सुन्दरी युवतीसंग सुन्दर जिन्दगी बिताउनको लागि विवाह गरे । तर, उनलाई धोका भयो । ती नक्कली महिला इन्डोनेशियाकी हुन । ती महिलाले लिंग परिवर्तन गरेका कारण उनी झुक्किएका थिए ।
उनले आफ्नी श्रीमतीप्रति अलिकति पनि शंका गर्नसकेका थिएनन् । यी नक्कली महिलाले काम पाएपछि उनको स्वाभाव एकाएक परिवतन भएको थियो । त्यसपछि पुरुषको साथ पार्टीमा अल्कोहल पिउन शुरु गरेको देखेर उनका पति सशंकित भएका थिए ।
पतिलाई शंका लागेर सोधेपछि आफु पुरुष भएको स्वीकार गरेको थियो । केही वर्ष अगाडि लिंग परिवर्तन गरेको उनले बताएका थिए । उनका श्रीमानले अदालतमा विवाह रद्द गर्नको लागि आवेदन दिइसकेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु