आईसीसी महिला फोरम संयोजकमा जुनु गुरुङ्गको उम्मेदवारी

आईसीसी महिला फोरम संयोजकमा जुनु गुरुङ्गको उम्मेदवारी

७ वर्ष पहिले

नारीकोसिस डटकम/भदौ २२, काठमाडौं । सोल–गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौँ हुने विश्व सम्मेलनमा...

चितुवाले आक्रमण गरी बेपत्ता बनाइएका बालक शब फेला परेको छ

चितुवाले आक्रमण गरी बेपत्ता बनाइएका बालक शब फेला परेको छ

७ वर्ष पहिले

बैतडी । चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा...

भिमफेदीमा  सुमो दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु, १० घाईते

भिमफेदीमा सुमो दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु, १० घाईते

७ वर्ष पहिले

नारीकोसिस डटकम/भदौ २०, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडानम्बर ६ जुरिखेतमा टाटा सुमो दुर्घटना हुँदा एक शिसुको घटनास्थलमै  मृत्यु भएको...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

७ वर्ष पहिले

नारीकोसिस डटकम/भदौ २०, काठमाडौं । धानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किनुभएको छ । । सिंगापुरमा उपचार गरेर प्रधानमन्त्री ओली शुक्रबार...

ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार : वरिष्ठ नेता खनाल

ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार : वरिष्ठ नेता खनाल

७ वर्ष पहिले

नारीकोसिस डटकम भदौ २०, भद्रपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा...

वीरगन्जमा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार

वीरगन्जमा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार

७ वर्ष पहिले

नारीकोसिस डटकम भदौ २०, पर्सा । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै शुक्रबार बिहानै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ...

बाँझोपनको उपचार गरेको वर्षौँपछि भारतमा ७३ वर्षीया वृद्धाले जन्माइन् जुम्ल्याहा बच्चा

बाँझोपनको उपचार गरेको वर्षौँपछि भारतमा ७३ वर्षीया वृद्धाले जन्माइन् जुम्ल्याहा बच्चा

७ वर्ष पहिले

बीबीसी । भारतको आन्ध्र प्रदेश राज्यमा एक ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन्। एरामती मङ्गायम्माको गर्भबाट बुधवार बिहान साढे...

भयावह डेंगुः राजधानी काठमाडौं नै उच्च जोखिममा

भयावह डेंगुः राजधानी काठमाडौं नै उच्च जोखिममा

७ वर्ष पहिले

नारीकोसिस डटकम/भदौ २०, काठमाडौं । डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको...

गोठाटारमा मानव बेचविखन विरुद्ध वृहत्त ¥याली

गोठाटारमा मानव बेचविखन विरुद्ध वृहत्त ¥याली

७ वर्ष पहिले

नारीकोसिस डटकम/भदौ १९, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा ९ गोठटारमा मानव बेचविखन तथा ओसार–पसार विरुद्ध बृहत्त शान्तिपूर्ण ¥याली पदर्शन...

माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाद्वारा पत्रकार दिपक लामिछाने सम्मानित

माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाद्वारा पत्रकार दिपक लामिछाने सम्मानित

७ वर्ष पहिले

नारीकोसिस डटकम/भदौ १९, काठमाडौं । सुनौलो पाइला संस्थाद्धारा पत्रकार तथा समाजसेवी दिपक लामिछाने सम्मानित हुनुभएको छ । विगत १ दशकदेखि...