पशुपतिमा पूर्वडीआईजीले गरे हवल्दारलाई दुर्व्यवहार

पशुपतिमा पूर्वडीआईजीले गरे हवल्दारलाई दुर्व्यवहार

७ वर्ष पहिले

नारीकोसिस डटकम/असार १६, काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक डीआईजी विजयराज भट्टले ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका छन् । सोमबार...

धान दिवस नेपालमा धानको महत्वबारे जान्नैपर्ने यी कुरा

धान दिवस नेपालमा धानको महत्वबारे जान्नैपर्ने यी कुरा

७ वर्ष पहिले

सुरुवाती वर्षा कमजोर हुनाका कारण यसपालि धान दिवसको बेला कृषक तथा अधिकारीहरू चिन्तित देखिन्छन् । विवरणहरूका अनुसार हालसम्म केवल दश...

काठमाडौंको फोहोर उठाउन थालियो

काठमाडौंको फोहोर उठाउन थालियो

७ वर्ष पहिले

नारीकोसिस डटकम/असार १६, काठमाडौं । काठमाडौं उपत्यकाको फोहार आजबाट उठाउन थालिएको छ । सिसडोलका बासिन्दा र काठमाडौं महानगरपालिकाका अधिकारीबीच तीन...

भोलि कोटेश्वरदेखि कलंकीसम्मको सडक किनारामा बृक्षारोपण गरिने

भोलि कोटेश्वरदेखि कलंकीसम्मको सडक किनारामा बृक्षारोपण गरिने

७ वर्ष पहिले

नारीकोसिस डटकम/असार १३, काठमाडौं । वृक्षारोपण दिवसको अवसर पारेर राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ शनिबार भोलि वृक्षारोपण गरिने भएको...

विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ बेहोस

विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ बेहोस

७ वर्ष पहिले

नारीकोसिस डटकम/असार १३, हेटौंडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ ।...

एसियाका बाख्रा विज्ञको सम्मेलन चितवनमा हुने

एसियाका बाख्रा विज्ञको सम्मेलन चितवनमा हुने

७ वर्ष पहिले

नारीकोसिस डटकम/असार १३, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । विश्वविद्यालय अन्तरगत...

कोरियन भाषा परीक्षा (इपिएस) मा १२ हजार ९ जना नेपाली उत्तीर्ण

कोरियन भाषा परीक्षा (इपिएस) मा १२ हजार ९ जना नेपाली उत्तीर्ण

७ वर्ष पहिले

नारीकोसिस डटकम/असार १३, काठमाडौं । कोरियन भाषा परीक्षा इपिएसमा १२ हजार ९ जना नेपालीले नाम निकाल्न सफल भएका छन् ।...

सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु

सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु

७ वर्ष पहिले

नारीकोसिस डटकम/असार १३, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता...

रुपन्देहीका १० जनाको जीपीए चार

रुपन्देहीका १० जनाको जीपीए चार

७ वर्ष पहिले

नारीकोसिस डटकम/असार १३, बुटवल । माध्यमिक शिक्षा परीक्षा ९एसईई० नतिजामा रुपन्देहीका १० जनाले ग्रेड प्वाइन्ट एभरेज ९जीपीए० चार अंक हासिल...