
२०१८ को मिस युनिभर्स थाईलयान्डको बैककमा भएको छ । जसमा नेपाल बाट मनिता देबकोटाले प्रतिनिधित्व गरेकी छन । यो प्रतिस्पर्धामा उनि अहिले टप १० भित्र पुग्न सफल भएकी छिन । अमेरीका ,यूरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ठ पाँच जनालाई छनौट गरी १५ जना र छ जनालाई वाईल्ड कार्ड मार्फत टप २० को छनौट ब्यबस्था गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाको तर्फ बाट तेस्रो नम्बरमा रहेकी छिन ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु