
मिस नेपाल श्रृंखला खतिवडा सान्यामा भएको आयाजित प्रतियोगितामा भाग लिएर आफनो देश नेपाल फर्किएकी छिन । मिस वल्डको जित्न नपाए पनि सबैको माया जितेर आएको उनि बताउछिन ।
मेरो मुख्य उद्देश्य नेपाललाई त्यस कार्यक्रममा चिनाउनु थियो, त्यसमा बाह्रौ स्थान सम्म् पुगेर भएपनि केही हदसम्म सफल भएँ जस्तो लाग्छ ।”विउटी विथ द अवार्ड” प्राप्त गर्दा मिस वल्ड नै जितेको महसुस गरेकी श्रृखलाले सम्पूर्ण नेपालीको मायाले”मल्टि मिडिया अवार्ड” हात पारेको बताइन ।
मिस वल्डमा पुग्छु भन्ने आशा त थियो तर प्रतिस्पर्दा अत्यन्तै धेरै कडा र मिस वल्डको फरम्याट अरु बर्षको भन्दा फरक भएका कारण मलाई त्यसको दबावले असर परेको थियो । मिस वल्डमा प्रतियोगितामा नेपालको हिमालको बारेमा जानकारी र नेपालीहरुले अत्यन्तै धेरै गर्नु भएको भोटिड.ले खुसी र आश्चार्य भएको उनले बताइन
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु