सकारात्मक सोच: आफूमा कसरी सुधार ल्याउने ?

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
सकारात्मक सोच: आफूमा कसरी सुधार ल्याउने ?

Share

नारीकोसिस डटकम ।  एउटा नेपालीमा उत्ति छ ,”जस्तो अन्न त्यस्तै मन, जस्तो मन त्यस्तैे तन ।” यसबाट के प्रष्ट हुन्छ भने हामीले खाएको खाना जस्तो छ । हाम्रो विचार वा मन पनि त्यस्तै हुन्छ । हाम्रो विचार जस्तो बन्छ । त्यहि अनुरुपको शरीर बन्छ । खप्पतड बाबाले भनेका छन् (“विचार बाण सरह हुन्छ ।” जसरी बाण तिरबाट छुटेपछि त्यसलाई फर्काउन सकिदैन त्यसरी नै हामीले सोेचेको प्रत्येक विचारले आफनो कार्य गररै छोड्छ । त्यसको कार्यबाट रोक्न सकिदैन । कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित भई त्यसलार्इ सहज बनाएर मनमा लिनुलाई सकारातमक सोच भन्ने वुझिन्छ । त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु पर्दछ । सकारात्मक सोचाईको फतिफल पनि सकारात्मक नै हुन्छ । नकारात्मक सोचाइको प्रतिफल नकारात्मक नै हुन्छ ।

सकारात्मक हुन हामी निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।
– स्वास्थ्यमा ध्यान दिने । नियमित व्यायाम गर्ने । विहानको चिसो हावामा हिड्ने आदि ।

– विहानको समयमा एक घण्टा व्यवसाय,नोकरी अन्य कुनै पनि कुराको बारेमा नसोच्ने ।अर्थात दिमागलाई शान्त बनाउने ।
– खानपानमा ध्यान दिने । ज्यादै धेरै र ज्यादा कम भन्दा पटक पटक थोरै खाईरहने । पानीको मात्रा मिलाएर पिउने ।
– स–सान काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
– कसैको इष्र्या र डाहा नगर्ने ।
– आफ्नो काममा नै मस्त हुने ।
– बढि महत्वकांक्षी नहुने ।
– आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।
– देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।
– आफुसँग भएका र रहेका चिजबाट थप केही सिर्जन गर्ने ।

तपाईको प्रतिक्रिया