
नारी कोसिस डटकम/माघ १६, काठमाडौ । नेपालकै नमूना सडकको रुपमा हेरिएको काठमाडौं चक्रपथमा पर्ने कोटेश्वर–कलंकी सडक चीनले हस्तान्तरण गरीसकेको छ ।
सोमवार एक कार्यक्रम आयोजना गरी चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले नेपाल सरकारलाई सडक हस्तान्तरण गरेको थियो ।
चिनियाँ ठेकेदार कम्पनीले चिनियाँ अनुदानको झण्डै ५ अर्ब रुपैयाँ लगानीमा निर्माण गरेको यो सडक ५ वर्ष लगाएर ८ लेनको सडक निर्माण सम्पन्न गरेको हो ।
चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास पनि बनाइएको छ ।










फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु