
नारी कोसिस डटकम/ विशेष गरी जाडोको समयमा भुटेको मकै खाने गरिन्छ । यसलाई हामी खाजाको रुपमा खाने गर्छौं । भुटेको मकै प्रायः नेपालीले खाजाको रुपमा खान्छन् । यसले स्वास्थ्यमा पनि निकै लाभ पुर्याउँछ । यसमा क्यालोरी बढी हुने भएकाले यसले भोक कम लाग्न मद्दत गर्छ ।
यस्ता छन् भुटेको मकैको फाइदाहरू :
१.भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ ।
२.यसमा आईरन, भिटामिन ‘बी’ १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोर हुनबाट बचाउँछ ।
३.भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिट कब्जियतको कहिल्यै समस्या हुँदैन् ।
४.भुटेको वा पोलेको मकैमा कार्बोाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ ।
५.भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रवाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।
६.यसमा आईरन, भिटामिन ‘बी’ १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोर हुनबाट बचाउँछ ।
७.भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस् । पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्य समाधान हुन्छ ।
८.यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ। मुटु रोगको खतराबाट बचाउँछ ।
९.भुटेको मकै खाँदा दातको व्यायम गराउँछ। मकै खांदा दांत सफा गर्ने र बलियो बनाउछ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु