
१. प्रत्येक मानिस जन्मदा ओरिजिनल जन्मन्छ्न्, तर दुःखद् रूपमा अरुको नक्कल गर्दै मर्दछ्न् । – अब्राहम लिंकन
२. तिमी जे चाहन्छौ सो को पछि गएनौ भने त्यो प्राप्त गर्न सक्नेछैनौ, जबसम्म अनुरोध गर्दैनौं तबसम्म जवाफ हुन्न हुनेछ, जबसम्म तिमी अघि बढ्दैनौ तबसम्म तिमी एकै ठाउँमा हुनेछौं । – नोरा रोबर्टस्
३. सुरुमा तिम्रो विचारमा कोहि हासेनन् भने त्यहाँ कुनै आशा छैन । – अल्बर्ट आइन्स्टाइन
४. तिमीलाई म सानो छु के गर्न सक्छु र जस्तो लाग्छ भने, मैले बुझे, तिमी खाटमा लाम्खुट्टेले सताएको रहेनछौ । – बेट्टी रेसे
५. यदि तिमी भित्रैबाट तिमिले चित्र कोर्न सक्दैनौ भन्ने आवाज आउँछ भने त्यसको वास्ता नगर र पुरै लगनले चित्र कोर तब त्यो आवाज स्वतः चुप लाग्नेछ । – भान गग
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो