
१. अवसर पाएर तयार नहुनुभन्दा अवसर नपाइकनै तयार भएर बस्नु धेरै राम्रो हो । – व्हिटनी युंग
२. हिजो म बाठो थिए, यसैले संसार बदल्न चाहन्थे । आज म बुद्धिमान भएको छु र आफैलाई बदल्न चाहन्छु । – रूमी
३. मान्छेबारे कम र उसका विचारबारे बढी जिज्ञासु बन । –म्याडम क्युरी
४. आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन । – थियोडोर रूजवेल्ट
६. जीन्दगीमा चार चिज कहिल्यै नतोड्नु, भरोसा, वाचा, सम्बन्ध र हृदय, किनभने यिनिहरूले भाँचिदा धेरै आवाज त दिदैनन् तर पिडा दिन्छन् । – चार्ल्स
७. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ । – डा. योगी विकासानन्द
८. प्रत्येक विहान हाम्रो पुनस् एकपटक जन्म हुन्छ । आजको दिनमा हामीले के गर्छौ त्यसले नै सबैभन्दा बढी फरक पार्दछ ।
– गौतम बुद्ध
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो