
६ चैत, काठमाडौं । राजधानी काठमाण्डौंसहित देशभर आज फागु पूर्णिमाको रौनक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रंगीन पर्वमा रमाइरहेका छन् ।
श्री कृष्ण प्रणामी मन्दिर नौतनधामले आज होली विशेष कार्यक्रम भव्यताका साथ मनाएको छ । यो कार्यक्रम श्री कृष्ण प्रणामी सेवा समिति नेपाल ,श्री कृष्ण प्रणामी यूवा परिषद नेपाल, श्री कृष्ण प्रणामी वाइजुराज नेपाल र नौतनधाम सञ्चालक समितकिो संयुक्त आयोजनामा मनाएको हो ।असत्यको अन्त्य र सत्यको विजयको खुशीयालीमा मनाइने यस पर्वमा आपसी सद्भाव ,प्रेम र एकता कायम रहोस् र यो दिन उल्लासमय बनोस् भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको नौतनधाम व्यवस्थापन समितिका अध्यक्ष विष्णु चौलागाई बताउनुहुन्छ ।
यो मन्दिर कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर -८, काठमाण्डौंमा अवस्थित छ ।








फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु