
नारीकोसिस डटकम/ चैत १०, महोत्तरी । महोत्तरीको रामगोपालपूरमा आफ्नै शरीरमा आगो लगाउँदा एक जनाको मृत्यु भएको छ ।
महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय सूर्यदेव मुखियाले शनिबार दिउँसो घरमा कोही नभएको बेलामा शरीर भरी कपडा बेरी मट्टितेल छर्केर आफैंले आगो लगाएको प्रहरीले जनाएको छ ।
मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको र उपचारको क्रममा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु