सैनिक कल्याणकारी योजना निर्देशनालयमा कर्मचारी माग (सूचनासहित)

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
सैनिक कल्याणकारी योजना निर्देशनालयमा कर्मचारी माग (सूचनासहित)

Share

नारीकोसिस डटकम/पुस १, काठमाडौं । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुलेको छ ।

सैनिक कल्याणकारी योजना निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।

सूचनाअनुसार विभिन्न सैनिक अस्पताल, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य व्यवस्थापन महाशाखा, इपिसेन्टर कार्यालय, सैनिक आवासीय महाविद्यालयलगायतमा कर्मचारी माग गरिएको हो ।

तपाईको प्रतिक्रिया