
“म सधै खुसी हुन्छु, थाहा छ किन ? किनभने म कसैबाट केही अपेक्षा राख्दिन । आशाले सधै निराश बनाउँदछ । जीवन छोटो छ, यसर्थ खुलेर जीऔं । खुसी रहौं । मुस्काइरहौं ।
र यी कुराहरू सधै याद राखौं :
बोल्नुपूर्व -सुन ।
लेख्नुपूर्व-सोच ।
खर्च गर्नुपूर्व-कमाउ ।
प्रार्थनापूर्व-क्षमा गर ।
चोट पुर्याउनुपूर्व-अनुभूत गर ।
घृणा गर्नुपूर्व- माया गर । हार्नुपूर्- प्रयास गर । मर्नुपूर्व-खुलेर बाँच ।
यँही जीवन हो । यसलाई अनुभूत गर, अनी आनन्द मनाऔं ।”
-विलियम शेक्सपियर
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो