
नारीकोसिस डटकम/ चैत १३, रुकुम । वर्षासँगै मंगलबार राति परेको असिनापानीले रुकुम पश्चिममा हिउँदेबालीमा ठूलो क्षति पु¥याएको छ ।
जिल्लाको मुसिकोट, आठबीसकोट, चौरजहारी नगरपालिका तथा बाँफिकोट, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको हिउँदेवालीमा क्षति पु¥याएको स्थानीय जानकारी दिएका छन् ।
असिनापानीले किसानको खेतबारीमा लगाइएको गहुँ, जौ मुसुरो तथा फलफूलमा ठूलो क्षति गरेको स्थानीय बताएका छन् ।
फूल खेल्दै गरेका फलफूलमा असिनाले क्षति गरेको र असिना पानीले प्याजको बीउ, बेमौसमी सिमी, काँक्रो, फर्सी, भाण्टा लगायतमा क्षति पु¥याएको सानीभेरीका रामविक्रम ओलीले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु