
नारीकोसिस डटकम/वैशाख २२, काठमाडौं । गर्मी मौसममा नरिवलको पानी पिउँदा शरीरलाई निकै फाइदा हन्छ तर यसलाई अनुहारमा लगाउँदा अनुहार सफा हुनुका साथै चमकदार बनाउन मद्दत गर्छ ।
१.नरिवलको पानीले दिनहुँ त्वचा धुने गर्नाले आँखामा भएको कालो घेरा हट्दै जान्छ ।
२.नरिवलको पानीले अनुहार तथा त्वचा धुने गर्नाले त्वचामा भएका दागहरु हटाउनुका साथै त्वचा सफा र चम्किलो देखिन्छ ।
३.यसले छालालाई घामबाट बचाउनुका साथै त्वचालाई नरम र चमकदार बनाउन मद्दत गर्छ ।
४.यसको प्रयोगले अनुहारमा भएको दाना तथा डन्डीफोर हटाउनमा पनि मद्दत गर्छ ।
५.यसको नियमित प्रयोगले छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु