
यमुना थापा
आज तिम्रो नाममा बन्द खाम पठाउदै छु
प्रेमी,
यो तिम्री त्यहि प्रेमिकाको बन्द खाम हो,
जसले तिमीलाई कहिल्यै प्रेमी मानिन,
तिमीले हरफमा मागेको प्रेमको गरिराईलाई बुझिन,
तिमिले शब्दमा बयान गरेको प्रेम भित्रको जिन्दगीलाई बुझिन,
ओ प्रेमी !
मलाई यतिबेला तिमि माफ गरिदिदेउ है,
जब म तिमी र तिम्रो प्रेमबाट टाढा भए
तब म प्रेमको गरिराईमा डुब्दैछु,
प्रेमको अभावमा छट्पट्याउदै छु,
तिमीलाई बुझ्दै छु,
अझ प्रेम बुझ्दै छु,
किनकी मैले यतिबेला आएर जाने
छुटेर जानेहरु नै यादमा बढी आउरहेछन्,
घृणा गरेकाहरु नै अन्तत प्रीय बन्नेरहेछन्
उनीहरु नै जीवनको मीठो गीत हुदारहेछन्,
अनि संसार कै सुन्दर प्रीत हुदारहेछन्,
वश त्यसैले आज म कहि न कहि
तिम्रै प्रेमको आदर्शमा तिमिलाई नै गुरु मानेर
तिम्रै प्रेमको बाटो पछ्याइरहेकी छु
ओ प्रेमी !!
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
पोखराबाट पहिलो पटक भारत उडान : मध्य प्रदेशका शम्भुलाई जहाजमा लगियो
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
शेयर बजारमा १७.२६ अंकको हरियाली, ४ अर्ब बढीको कारोबार
भिजिबिलिटी कम हुँदा पोखराको उडान प्रभावित
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर