
१.सधैं तनावमा काम गर्नुहुँदैन । विभिन्न संगित, भ्रमण र अध्ययनले दिमागलाई ताजापन दिनुपर्छ । काम ढिला गर्नुहँदैन्, अन्तिम समयमा आएर काम गर्ने बानी छोड्नुपर्छ ।
२. आफ्ना कामका लागि सकारात्मक विचार भएका, काम र लक्ष्यलाई बुझ्न सक्ने र असल चरित्र भएका मानिस रोज्नुपर्छ ।
३. आफ्नो कामको आलोचना हुन्छ, त्यसको मुल्याङ्कन गरेर आवश्यकता अनुसार सुधार्नुपर्छ ।
४. दिमागलाई सक्रिय बनाउन र सिर्जनशील क्षमता बढाउनको लागि दिमाग बढाउने खालका खेल खेल्नुपर्छ ।
५. कडा मेहनत गर्नुपर्छ । नराम्रो प्रभावलाई राम्रोमा परिणत गर्नुपर्छ ।
६.सधैं काम गरिरहँदा दिक्क मान्नुभयो भने तपाईले त्यो काममा सफलता हाँसिल गर्नुहुन्न ।
७.आफूलाई शक्ति र साहस भर्नुपर्छ। डरलाई जितेर चुनौतिलाई सामना गर्न प्रयास गर्नुपर्छ ।
विल गेट्स
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो