
नारीकोसिस डटकम भदौ २८, काठमाडौं । डेंगुकोको संक्रमणका कारण नेपालभर विरामीको संख्या बडिरहेको समयमा जागरण महिला अभियान द्धारा आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने उदेश्यका साथ काँडाघारीमा डेंगु रोगको नियन्त्रण बारे सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई काँडाघारी महानगरीय प्रहरी प्रभाग तथा काँडाघारी टोल सुधार समाजले सहकार्य भुमिका निर्वाहा गरेको छ । सोहि कार्यक्रममा प्रशिक्षणको लागि नेपाल प्रहरी अस्पताल महाराजगन्जले सहयोग पुर्याएको हो ।
नेपाल प्रहरी अस्पताल महाराजगन्जका डा. प्रभाकर श्रेष्ठ र डा. फिरध्वज आलमले सो रोगको बारेमा देखापर्ने लक्षण र नियन्त्रण बारे विस्तृत जानकारी सहित सहभागीहरु सँग अन्तरक्रिया पनि गरीकएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा वडा नम्बर ९ का वडा अध्यक्ष कुन्दन खड्काले आयोजकले यस्तो सचेतनात्मक कार्य गरेकोमा प्रशंसा व्यक्त गर्दै नागरीकलाई सचेत गराउँन यो रोगको बारेमा नगरपालिकाले पनि पहल गरीरहेको जानकारी गराउनु भयो ।
त्यस्तैगरी जागरण महिला समाजकी अध्यक्ष जानकी एैरीले यो कार्यक्रम मार्फत धेरैमा जनचेतना फैलाउन सहभागीहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधि ,स्वास्थ्थकर्मी ,नेपाल प्रहरी लगायत स्थानिय व्यक्तिहरुको बाक्लो सहभागिता रहेको थियो ।
भिडियो पूरा हेर्नुहोस…..













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु