
विवाह भएको बाह्रौं वर्षको अवसर थियो । श्रीमान रक्सी खाएरओछ्यानमा मस्त पल्टिएको थियो । श्रीमतीले उसबाट कहिल्यै सुख पाइन । र जीवनदेखि हतास र निराश विष पिई। तर उसकी छोरीले विष पिएको देखी । छोरीले उसलाई अस्पताल पु¥याई, ऊ बाँची ।
पुलिसले उसमाथि आत्महत्याको मुद्दा चलायो । अदालतमा उसले आफ्नो बचाउमा केही पनि बोलिन, तर छोरी चुप नरहेर उसले अदालतलाई आफ्नो पिताको दुर्व्यवहारबारे सबै बताईन् ।
अदालतले उसलाई सम्बन्ध विच्छेदको कागजपत्रमा हस्ताक्षर गरिदियो र श्रीमतीलाई पन्ध्र सिलिङ दिदैं भन्यो, यो लेउ पहिलो सप्तहको आफ्नो पैसा ।
श्रीमतीले पैसा उठाई र श्रीमानलाई भनी, यो लेऊ आफ्नो पैसा अनि मलाई मेरो बाह्र वर्ष फर्काइदेऊ ।
– विलियम समरसेट मम
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु