
नारीकोसिस डटकम /कात्तिक १५, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)को मिति नजिकिँदै जाँदा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको प्याराफिटमा सिट जडानको काम धमाधम भइरहेको छ ।
२०७२ सालमा गएको भूकम्पले क्षति पुर्याएपछि पुनर्निर्माण भइरहेको दशरथ रंगशालामामै १३ औंँ सागको उद्घाटन हुने भएकाले सीट जडानलाई तीव्रता दिइएको हो ।
आगामी मंसिर १५ देखि २४ सम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा साग आयोजना हुने भएकाले तयारीलाई तीव्रता दिएको छ ।
साधारण प्याराफिटतर्फ १५ हजार सिट राखिने छ ।
यसका साथै मंसिर ३ गते नेपालले कुवेतविरुद्ध विश्वकप छनोट खेल दशरथ रंगशालामै खेल्ने तयारी छ ।
फेसबुक प्रतिक्रिया

























समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु