पोखरामा वडाध्यक्षको गाडीमा अज्ञात समूहद्वारा बम विस्फोट

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पोखरामा वडाध्यक्षको गाडीमा अज्ञात समूहद्वारा बम विस्फोट

Share

नारीकोसिस डटकम/मंसिर ९, काठमाडौं । अज्ञात समूहले पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा १७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा बम विष्फोट गरेको छ।

वडाध्यक्ष आचार्य चढ्ने ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा सोमबार बिहान २ः४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। रासस

तपाईको प्रतिक्रिया