
नारी कोसिस डटकम । अण्डामा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थ पाईन्छ । अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ । अण्डाले दिमागलाई तेजिलो बनाउने देखी आँखाको ज्योति बढाउने सम्मका कामहरु गर्छ। हामीले अण्डा खाएमा हुने केही फाईदाहरु तल उल्लेख गरेका छौँ।
१. मुटु रोग लाग्ने खतरा कम हुन्छ
२.अण्डा सेवनले कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ ।
३. अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन्। यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ।
५. अण्डामा भिटामिन बी २ का साथै बी ५ र बी १२ को राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई राम्ररी सन्चालन गर्न मद्धत गर्छ।
६. अण्डा भिटामिन डीको प्राकृतिक स्रोत हो, जसले हड्डी र दाँतलाई स्वस्थ राख्छ । यसले क्याल्सियमलाई शरीरमा राम्ररी लिन मद्धत गर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु