
एजेन्सी, पुस २६ । बेलायतको अनलाइन ग्याम्बलिङ कम्पनी बेट ३६५ की सीईओ डिनाइज कोट्सको बार्षिक तलब सन् २०१७ मा ६.२ करोड डलरबाट बढेर ३४.१ करोड डलर पुगेको छ । २०१६ मा उनको कमाई २७.९ करोड डलर रहेको थियो । डिनाइजले विगत २ बर्षमा तलबको रूपमा ६२ करोड डलर रकम लिइसकेकी छन् ।
डिनाइज बेलायतकी सबैभन्दा धेरै तलब पाउने सीईओ हुन् । महिला सीईओहरु मध्ये उनी विश्वभरमा टपमा नै रहेकी छिन् । मिडिया रिपोर्टका अनुसार उनको बार्षिक कमाई बेलायतकी प्रधानमन्त्री थेरेसा मे को तुलनामा १७०० गुणा धेरै रहेको छ । बेलायती प्रधानमन्त्रीको बार्षिक कमाई करिब २ लाख एक हजार २२४ डलर रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु