नारी कोसिस डटकम/ मानिसलाई शरीरमा उर्जाको कमी भयो भने भोक लाग्ने गर्छ । हाम्रो शरीरलाई हाम्रो खानामा पाइने विभिन्न पौष्टिक तत्वहरुले उर्जा दिने काम गर्छ । दैनिक रुपमा खाने कुराहरुमा पौष्टिक तत्वयुक्त हुनुपर्छ ।
त्यसैले हामीले हाम्रो खानामा सबै खालको पौष्टिक तत्वहरु सामेल गराउनु पर्छ । केही मानिसहरुमा भोक नलाग्ने गर्छ । यस्तो अवस्थामा उनीहरु भोक लागेको छैन भनेर खाना पनि खाने गर्दैनन् । तर, यसो गर्नु गलत हो ।
यसले हाम्रो स्वास्थ्यलाई असर गर्छ । हामीलाई विभिन्न समस्याले गर्दा भोक नलागेको हुनसक्छ । जुन कुराको जानकारी हामीलाई थाहा हुँदैन । त्यसैले भोक लागेन भन्दैमा खाना नखानुको सट्टा भोक किन लागेन भन्ने कुरा बुज्न र जान्न तिर लाग्नुपर्छ ।
यस्ता छन् हामीलाई भोक नलाग्नुको केही कारणहरु
१.मिर्गौलाले शरीरका विकारलाई फाल्ने र रक्तचाप ठीक राख्ने काम गर्छ । मिर्गौलाले राम्रोसँग काम गरेन भने भोक लाग्दैन ।
२.तनावले दिमाग र शरीरलाई असर गर्छ । बढी तनाव भएमा भोक लाग्दैन ।
३. डायबिटिजका कारण शरीरमा बढी थकान, ज्यादा प्यास र पिसाब बढी लाग्छ । यी सबै कार्यले भोकमा असर गर्छ ।
४. अल्सरले पेटदेखि छातीसम्म असर गर्छ । यसको अन्तिम असर भोकमा पनि पर्छ ।
५. केही एन्टिबायोटिक औषधिको नियमति सेबन गर्दा साईडइफेक्टस्वरुप भोकमा पनि असर गर्छ थाइराईडका रोगीलाई पनि भोक लाग्दैन ।
यो पनि हेर्नुहोला शरीरमा उर्जाको कमी भयो भने भोक लाग्ने गर्छ । हाम्रो शरीरलाई हाम्रो खानामा पाइने विभिन्न पौष्टिक तत्वहरुले उर्जा दिने काम गर्छ ।
त्यसैले हामीले हाम्रो खानामा सबै खालको पौष्टिक तत्वहरु सामेल गराउनु पर्छ । केही मानिसहरुमा भोक नलाग्ने गर्छ । यस्तो अवस्थामा उनीहरु भोक लागेको छैन भनेर खाना पनि खाने गर्दैनन् । तर, यसो गर्नु गलत हो ।
यसले हाम्रो स्वास्थ्यलाई असर गर्छ । हामीलाई विभिन्न समस्याले गर्दा भोक नलागेको हुनसक्छ । जुन कुराको जानकारी हामीलाई थाहा हुँदैन । त्यसैले भोक लागेन भन्दैमा खाना नखानुको सट्टा भोक किन लागेन भन्ने कुरा बुज्न र जान्न तिर लाग्नुपर्छ ।

समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु