
१. यदि तिमी यसको सपना देख्न सक्छौ भने, तिमी यो गर्न सक्छौ । -वाल्ट डिज्ने
२. लक्ष्य चुन्नु र यसमा समर्पित हुनुले सबैथोक बदलिदिन्छ । – स्कट रीड
३. लक्ष्य नहुनुले उत्पन्न गर्ने समस्या हो, तिमीले पुरै जीवन यता उता दौडदैमा विताउनेछौ तर कुनै गोल गर्नेछैनौ । –विल कोपल्याण्ड
४. सबैथोकमा सफल हुनका लागि एउटै उपाय छ त्यो हो, यसका लागि सबैथोक कुर्वान गर्नु । –विन्स लोम्बर्डी
५. धेरै असफलताहरूको कारण योजनाको अभाव हो । –ब्रायन ट्रेसी
६. तिम्रा लक्ष्यहरू भनेको तिम्रो मार्गचित्र हो जसले तिमीलाई देखाउने छ कि तिम्रो जीवनमा के सम्भव छ । –लेस ब्राउन
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो