
नारीकोसिस डटकम चैत २१, काठमाडौं । खजूर एक पौष्टिक फल हो । खजूरलाई दुधमा भिजाएर खाँदा स्वास्थ्यलाई अझ धेरै फाइदा गर्छ । खजूरमा आइरन क्याल्सियम, पोटासियम आदि पोषक तत्व भरपुर पाइन्छ ।
१.खजुरलाई हरेक बिहान नास्तासँग खान सकिन्छ । तर रक्तचापका बिरामीले भने चिकित्सकको सल्लाह अनुसार मात्रै खजूर खाँदा राम्रो हुन्छ ।
२.जुन मानिसलाई लगातार पिसाब लाग्ने समस्या छ त्यस्ता व्यक्तिले दिनमा दुई ओटा खजूर खानाले समस्या समाधान हुन्छ ।
३.कमजोर मुटु भएका बालबालिका राती डराउँछन भने उसलाई दुधमा खजूर मिसाएर बिहान बेलुका खुवाउँदा यस्तो समस्या हट्छ ।
४.शरीरमा आलस्यता वा थकान लागेको बेला खजूर खाँदा शरीरमा उर्जा प्राप्त हुन्छ ।
५.गर्भवती महिलाले खजूर खानाले तागत आउँछ । साथै शरीरमा रगतको कमी हुन दिदैन ।
फेसबुक प्रतिक्रिया












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु