
नारीकोसिस डटकम/रमिला तामाङ । नुवाकोटको ककनी गाउँपालिका–१, रानीपौवा बजारमा दिवगंत पोष्टबहादर बोगटीको सम्झनामा शनिबारदेखि सुरु भएको छ । पाँच दिनसम्म चल्ने यो मेलामा नुवाकोटका पहिचान झल्कने नुवाकोटका १२ वटै स्थानीय तहले स्थानीय उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । प्रर्दशनीमा राखिएका स्थानीय उत्पादित तरकारीहरुको केही झलकहरुः हेर्नुहोस् फोटोफिचर
फेसबुक प्रतिक्रिया






















समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु