
नारीकोसिस डटकम/असार ८, वीरेन्द्रनगर– पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ वटा बलात्कारका घटना भएका छन् । जुन अघिल्लो वर्षको घटनाभन्दा दोब्बर हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत वर्ष ५९ उक्त घटना भएका थिए । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहकाअनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबरर्जस्ती करणीका छन् ।
वीरेन्द्रनगर– पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ वटा बलात्कारका घटना भएका छन् । जुन अघिल्लो वर्षको घटनाभन्दा दोब्बर हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत वर्ष ५९ उक्त घटना भएका थिए । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहकाअनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबरर्जस्ती करणीका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु