
कविता
पिडीतको कुरा सुन्ने खास थियो सालिकराम
तथ्य खोज्दै बलिरहने आश थियो सालिकराम,
साथी थियो हरायका न्याय नपाउनेको
हार गुहार माग्नेहरूको खास थियो सालिकराम,
बेथितिको पर्दाफास हुन्थ्यो ठाउको ठाउँ
गरिब दुःखी जनताका माथ थियो सालिकराक,
देशभक्त किन छैन्न ठूला पोस्टमा हुनेहरू
नेपालीका जल्दाबल्दा बात थियो सालिकराम,
धेरै घटनाको पर्दाफास गर्ने गर्थौ सालिकराम
करोडौका ढुकढुकी र सास थियो सालिकराम ।
योगेश शर्मा
तिगाउँ, नुवाकोट ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु