
तीजको बेला यी हेरत
रातै म भाकी छु
तिम्रै नामको सिन्दूर टिका
लगाएर म आकी छु
चुरा लगाउदा
धागो लगाउँदा
भिन्दै आफुलाई पाकी छु
तिम्रै नामकोसिन्दूर टिका
लगाएर म आकी छु
तिमिले ल्याइदिएको बाहिरी साडी हेरत
आज अघाउन्जेल लाकी छु
तिमीले लगाइदिएको पोते हेरत
यी डोरा- डोरा भित्र तिमीलाई पाकी छु
तिम्रै नामको सिन्दूर टिका
लगाएर म आकी छु
यो चोली अनि तिम्रा बोलिहरु
हृदयभरी पाकी छु
देवताको थान नै जानु पर्दैन मैले
निराहार ब्रत बसी, भोको पेटमा
गोडाको पानी खानु पर्दैन मैले
दु:ख र सुखको यात्रामा
जिम्वेवारीको बोध हुनुपर्छ
बस
विवेकपूर्ण जीवनको खोज छुनुपर्छ
तीजको बेला यी हेरत
रातै म भाकी छु
तिम्रै नामको सिन्दूर टिका
लगाएर म आकी छु
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु