
धर्यता राख्नुस सबै गर्नु अघि कठिन नै देखीन्छ ।
-सादी
असल मित्र त्यहि हो जो पुरै दुनियाले साथ छोडदा पनि साथमै हुन्छ ।
-ग्रेस पुलपीटम
प्रेम र स्नेह विनाको जिवन फल या फुल विनाको वृक्ष जस्तै हो ।
-काहिल ग्रिवन
मानिस मृत्यु देखी डराउनु आवश्यक छैन बरु आफुले चाहे जस्तो जीवन जीउन शुरु नगरेकोमा डराउनु आवश्यक छ ।
-मार्कस औरलियस
यो संसारलाई जान्नेहरुले भन्दा बेसी गर्नेहरुले उन्नत बनाएका छन् ।
-यात्री केसर
धेरै सँग विनम्र बन थोरै सँग घनिष्टता राख
-डा. योगि विकाशा नन्द
हामी जसको बारेममा ज्यादा सोच्छौ त्यहि बन्छौ ।
-एर्ल नाइटिगेल
प्रत्येक ब्यक्तिलाई भाग्य चिन्ने अधिकार छ ।
-बब माली
पैसा भन्दा प्रतिष्ठा धेरै मुल्यवान हुन्छ ।
-पुब्लिलियोस साइरस
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो