
नारीकोसिस डटकम । विस्तारै जाडो बढ्दै गहिरहेको छ। चिसो बढेसँगै हाम्रो शरिरको छाला रुखो र सुख्खापनको मात्रा बढ्ने गर्दछ । यसकारण हामीले आफ्नो छालाको राम्रोसंग ख्याल राख्नु पर्छ ।
छालालाई रुखो र सुख्खापनको मात्रा बढ्न नदिन निम्न उपायहरु अपनाउन सकिन्छ ।
१. क्लिजिङ प्रयोग गर्ने, फेस ड्राई छ भने राति सुत्ने वेलामा एक टाइम मात्र गर्ने (यदि क्लिनजिङ उपलब्ध नभए गाई वा भैँसीको दुध उमालेर कटनको रुवा मनतातो दुधमा ढुवाएर पुछ्ने ।
२. टोनर लगाउने, बजारमा रेडिमेड पनि पाइन्छ यदि वजारको युज गर्न चाहनुहुन्न भने घरमै उपलब्ध हुने काक्राको रस, टमाटरको जुुस लेमन जुस इत्यदि छाला अनुसार प्रयोग गर्ने ।
३. अनिवार्य रुपमा नाइट क्रिम लगाने
४. मोस्चराईजर नियमित लगाउने, यसले छालाई ड्राई हुन दिदैन । र छालाई मुलायम बनाईरादछ । यदि मोस्चराईजर उपलब्ध नभएमा दुधको तरलाई पनि मोस्चराईजरको रुपमा प्रयोग गर्न सकिन्छ ।
व्यूटिसियन रन्जिता सिंहसँगको कुराकानीमा आधारित













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु