
र्सिजनशिल महिला समाजले कुँसे औंसी (बाबुको मुख हेर्ने) दिनको अवसर पारेर मिति २०७५ भाद्र २३ गते शनिबारका दिन “जेष्ठ नागरिक सामिप्यता” कार्यक्रम गरी मनाएको छ । कार्यक्रमा प्रतिनिधि सभा सदस्य सरिता न्यौपानेको प्रमुख आतिथ्थतामा टाईमलाईन स्कुलको सभा हल, नयाँवस्ती जोरपाटीमा सम्मपन भएको हो । कार्यक्रममा तिज विशेष नाचगान तथा विविध मनोरन्जनात्मक कार्यक्रमहरुको प्रस्तुती रहेको थियो । कार्यक्रमा प्रमुख अतिथि तथा उपस्थित अतिहरुले सवै वुवाहरुलाई शुभकामना दिएका थिए ।


फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु